Skip to main content

Posts

Showing posts with the label laxmi Sunrise Bank

Student Lone Interest Rate in Nepal: लोन लिनुभन्दा पहिले अवश्य हेर्नुहोस

Student Lone Interest Rate in Nepal:  लोन लिनुभन्दा पहिले अवश्य हेर्नुहोस हिजोआज पढ़ाई गर्नु निकै गाह्रो भइसकेको छ।  यस्तो अवस्थामा आफ़्नो पढाई पुरागर्न बिद्ध्यार्थीहरूलाई लोनकै सहारा लिनुपर्ने अवस्था छ। यस अवस्थामा प्रायजसो स्टोडेण्टहरूले हतारहतारमा कुनैपनि बैकबाट लोन लिने गर्छन।  त्यतिबेला उनीहरूलाई यो थाहा  उनीहरूको स्टॊडेण्ट लोन कति छ भनेर। जब पढाई पुरा गरेर लोन भुक्तान गर्ने समय आउछ उनीहरू अचम्म पर्छन कि लोनको अमाउण्ट यति धेरै कसरी भयो। अत: लोन अपलाई गर्नु भन्दा पहिले यो जान्न अत्यन्त जरुरी छ कि करेण्ट स्टो लोनको ईण्टरेस्ट दर कति छ।  नेपालका विभिन्न बैंकहरूले शैक्षिक कर्जाका लागि वार्षिक ब्याज दरहरू निम्नानुसार निर्धारण गरेका छन्, शैक्षिक कर्जा योजनाहरूमा वार्षिक ब्याज दर निम्नानुसार प्रदान गर्छन् । यस blogging content मा एउटा लघुबित्त बितिय संस्था लगायत् ४ वटा कमर्सियल Bank हरूको शैक्षिक कर्जा योजना बारे जानकारी दिने प्रयास गरिएकोछ । 7 Commercial and one Laghubitta  Bittiyasanstha Limited लक्ष्मी सन्‌राइज बैंक :  Maximum loan amount 10 Mi...